२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेप्सेमा ३४ लाख ७२ हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा ३४ लाख ७२ हजार कित्ता बोनस सेयर सूचीकृत

265
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने ३५ लाख कित्ता शेयर थपिएको छ।नेप्सेमा सुपर मादी हाइ ड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

सुपर मादी हाइड्रोपावरले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij