२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

330
Shares

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकको आज बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँबाट ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij