२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर

550
Shares

काठमाडौं -डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रशिक्षार्थीका लागि ५० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम एसएलसी परीक्षा पास भएको हुनुपर्नेछ । कम्प्युटर ज्ञान तथा मोटरसाइकलको लाइसेन्स भएकोलाई प्राथमिकता दिइने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij