२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त

730
Shares

काठमाडौं -नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पराजुलीले साउन २९ गतेदेखि नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका छन् । यससँगै उनले कम्पनीको नेतृत्वलाई निरन्तरता पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij