काठमाडौं – आज साताको अन्तिम कारोबार दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ९६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ । आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयर मूल्य घटेको छ ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ०.९३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.१६ प्रतिशतको गिरावट आएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij