२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर

युनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर

785
Shares

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग, क्लेम विभाग र एग्रिकल्चर विभागका विभिन्न पदमा आवेदन खुलाएको हो । मार्केटिङ विभागका लागि ट्रेनी, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर अफिसर र अफिसर पदमा केही कर्मचारी माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij