काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही र रिलेसनसीप म्यानेजरका लागि १ जना कर्मचारी माग गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij