२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिवि शिक्षण अस्पतालमा रोजगारीको अवसर (सूचनासहित)

त्रिवि शिक्षण अस्पतालमा रोजगारीको अवसर (सूचनासहित)

785
Shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। अस्पतालको कर्मचारी प्रशासन शाखाले बुधवार गोरखापत्रमा एक सूचना जारी गर्दै योग्यता पुगेका उम्मेदवारहरूलाई करार सेवामा जनशक्ति पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

चिकित्साशास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अनुसार देहायका पदहरूमा पदपूर्ति गर्न लागिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij