२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा आज यी कम्पनीका लगानीकर्ताको सर्वाधिक कमाइ

नेप्सेमा आज यी कम्पनीका लगानीकर्ताको सर्वाधिक कमाइ

670
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अकंले बढेर २६७७.५४ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।

शुक्रबार २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले १४ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले १२ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij