काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धेरै शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले केन्द्रीय कार्यालय, ओखलढुङगा, मेलम्ची, कोहलपुर, बिर्तामोड, कावासोती, तौलिहवा, चन्द्रनिगाहपुर, जनकपुर, सिराह, हरिवन, गजुरी, वालिङ, भैरहवा, बाँसगढी, रोल्पा, नेपालगञ्ज, चन्द्रौटा, गुलरीया, जोगबुद्ध र साफेबगरका लागि केही संख्यामा कर्मचारी आवश्यक भएको बताएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij