२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

1K
Shares

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारी माग गरेको हो । काठमाडौं उपत्यकाका लागि उक्त पदमा १ जना कर्मचारी आवश्यक भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij