२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)

1.5K
Shares

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीको केन्द्र सञ्चालक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको जनाइएको छ । यस पदका लागि एसईई वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । उक्त पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ।

ईच्छुक तथा योग्यता पुगेका इच्छुक व्यक्तिले साउन २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij