२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

635
Shares

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २४ हजार ८९८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij