२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

670
Shares

बुधबार – नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

आज ३३८ स्टकको ७२ हजार ९१७ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आँखुखोला जलविद्युत कम्पनी, सोपान फर्मास्युटिकल्स लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र साहस ऊर्जा लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र रिडी पावरको सर्वाधिक शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij