२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

590
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गरेमा लाग्ने ब्याज/जरिवानामा ५० प्रतिशत छुट दिने भएको छ।

हिमालयन लाइफ र साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरू असार २ गतेदेखि १९ गतेसम्म नवीकरण गरेमा जतिसुकै अवधिको व्यतित बीमालेख भए तापनि ब्याज/जरिवानामा ५० प्रतिशत छुट दिइने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij