२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त

720
Shares

काठमाडौँ -नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij