काठमाडौं -नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न ६ विभागको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले मानव संसाधन विभाग, सूचना प्रविधि विभाग, ब्रान्ड विभाग, सिए अफिसर लेभल, जुनियर अफिसर(म्यानेनजमेन्ट टे्रनीदेखि असिस्टेनसम्मको लागि कर्मचारी माग गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij