काठमाडौं -नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा सुस्मा गौतम नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)