२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक

1.2K
Shares

काठमाडौं- नेपाल बीमा प्राधिकरणले नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिएको जनाएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij