२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा

भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा

880
Shares

काठमाडौं – भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ । भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनी गरेर पूर्णरुपमा ध्वस्त पारिएको भाटभटेनीको पोखरास्थित स्टोर आजैदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीले ध्वस्त भएको भवन पुनःनिर्माण गरेर पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको जानकारी दिए । विधिवत् रुपमा आजैदेखि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij