२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा न्यौपाने नियुक्त

नेशनल लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा न्यौपाने नियुक्त

920
Shares

काठमाडौं–  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा श्री लिलामणि न्यौपानेलाई नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार कपन–३, काठमाडौँ निवासी न्यौपानेलाई सो पदमा नियुक्त गरिएको हो। उक्त नियुक्तिलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी निर्णय गरिएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij