२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिइभिटीले माग्यो कर्मचारी

सिटिइभिटीले माग्यो कर्मचारी

1.7K
Shares

काठमाडौं–  प्राविधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।

परिषदले प्राविधिक र प्रशासन सेवाका लागि ९८ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका आवेदकले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ctevt.org.np मा आवेदन दिन पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij