२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

1.6K
Shares

काठमाडौं–लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रशासन, इन्जिनियरिङ, कृषि र स्वास्थ्यतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। योग्यता पुगेका आवेदकले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np मा आवेदन दिन पर्नेछ।

उमेर हद पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, महिला ४० वर्ष ननाघेका र स्वास्थ्य सेवातर्फका ४० वर्ष ननाघेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij