काठमाडौं -लोकसेवा आयोगले विभिन्न पदका लागि २५२ जना कर्मचारी माग गरेको छ । आयोगले विज्ञापन प्रकाशन गर्दै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका साथै मानव अधिकार सेवामा कर्मचारी माग हो ।
बुधबार जारी गरेको सूचनाअनुसार न्याय, सरकारी वकिल, सामान्य प्रशासन, लेखा, राजस्व लगायतका समूहमा २५२ जना कर्मचारी गरेको छ । उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij