२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३२ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३२ औं वार्षिक साधारण सभा सम्पन्न

820
Shares

काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले मिति २०८२ साल पौष २९ गते कम्पनीको ३२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गर्दै गरेर पास समेत भएको छ ।

नेपाली बीमा वजारमा आफ्नो छुट्टै पहिचान वनाई वीमितहरुको आकांक्षा अनुरुप उच्चस्तरको वीमा सेवा प्रवाह गर्ने र उच्चतम प्रतिफल दिने लक्ष्यलाई साकार पार्न कम्पनी सफल भएको श्रेष्ठले बताए ।

सभाले २५ प्रतिशत ले हुन आउने रकम रु.७०१,६३७,४७५/– नगद लाभांस समेत स्वीकृत गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij