काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीआज बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको कुल १० दशमलव ५२३६२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij