२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा

सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा

1.6K
Shares

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१।८२ को बोनसदर घोषणा गरेको छ। कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर १९ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर लागू भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij