काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो।
कम्पनीले बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij