२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त

एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त

910
Shares

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छन्।

कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभाङ्गी सोमनलाई नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij