२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पाैडेल नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पाैडेल नियुक्त

1.7K
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा सुरेन्द्र पाैडेल नियुक्त भएका छन्।

मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले सरकारी स्वामित्वको यो पुनर्बीमा कम्पनीमा पाैडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। पाैडेल, नेपाल आयल निगममा कार्यकारी निर्देशक रही सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij