काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको ४.५० प्रतिशत बोनस बापतको ४० लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij