२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआइसी नेपालको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त

एलआइसी नेपालको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त

1.4K
Shares

काठमाडौं औ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन्। गत जुन ६ तारिखमा एलआईसी भारतले पटनायकलाई एलआईसी नेपालको सञ्चालकमा मनोनित गरेको थियो। सोहीबमोजिम एलआईसी नेपालको जुन १८ मा बसेको बैठकले सञ्चालकमा पटनायकलाई नियुक्त गर्ने निर्णय गरेको हो।

एलआईसी नेपालको सञ्चालकमा पटकनायक नियुक्ति जुन १८ बाट लागू भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij