काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैशाख २६ गतेबाट नै लागू हुनेगरी नियुक्त गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij