२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः सुरेश खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः सुरेश खत्री नियुक्त

1.4K
Shares

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिृकत (सिईओ) मा सुरेशप्रसाद खत्री पुनः नियुक्त भएका छन् । शुक्रबार कम्पनीको बसेको सञ्चालक समितिको बैठकले सिईओमा खत्रीलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा २०५१ सालमा एक्जुकेटिभ सहायकबाट प्रवेश गरेका सुरेश खत्री सेवा सुरु गरेका खत्री अन्ततः २६ वर्षपछि सोही कम्पनीको कार्यकारी पद सिईओमा नियुक्त भई कार्य प्रारम्भ गरेको थिए ।  उनले भारतको बैङ्ग्लोरबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij