२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?

850
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशतका दरले बोनश शेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको ।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बमिा प्राधिरकणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij