२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

1.6K
Shares

काठमाडौं – नेपाल नागरिक उड्ययन प्राधिकरणले कर्मचारी माग गरेको छ। प्राधिकरणले  एक सुचना प्रकाशित गर्दै सहायकदेखि प्रबन्धकसम्मका पदहरूमा ११६ जना  कर्मचारी माग गरेको छ। प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, वरिष्ठ अधिकृत ५६ जना, अधिकृत ५ जना, वरिष्ठ सहायक १८ जना र सहायक पदमा ३२ जनाबाट दरखास्त आह्वान गरेको हो।

वैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म अनलाइन मार्फत् आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij