काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि संस्थाले नायव व्यवस्थापक (विभागीय प्रमुख आन्तिरिक लेखा परिक्षणका लागि १ जना, क्षेत्रिय प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij