२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हकप्रद शेयर निष्काशन गर्न सन नेपाल लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

हकप्रद शेयर निष्काशन गर्न सन नेपाल लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

1.2K
Shares
काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। कम्पनिलाई  चैत्र ३ गते नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेड  रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij