२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकममा रोजगारी अवसर (सूचनासहित)

नेपाल टेलिकममा रोजगारी अवसर (सूचनासहित)

2.1K
Shares

काठमाडौं –  नेपाल टेलिकमले विभिन्न पदका लागि कर्मचारी मागेको छ । टेलिकमले विभिन्न पदका लागि ६९ जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले दरखास्त आह्वान गरेको हो । दरखास्त अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् । आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij