काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमांकीय मूल्यअनुसार आर्थिक वर्ष २०८०/ ८१ का लागि बोनसदर सार्वजनिक गरेको हो।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)