२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डीसीईओमा कवि फुयाँल नियुक्त

सन नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डीसीईओमा कवि फुयाँल नियुक्त

1.6K
Shares

काठमाडौं -सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कवि फुयाँल नियुक्त भएका छन्। कम्पनीले फुयाँललाई सिनियर डीसीईओमा नियुक्त गरेको हो।

यसअघि फुयाँल आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए। आइएमई लाइफमा गत भदौ ७ गतेदेखि दोस्रो कार्यकाल सुरु हुनु १ दिन अघिमात्र उनले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij