काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ ७६५.४५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार कारोबार खुला हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij