२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कोशी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

कोशी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

2.8K
Shares

काठमाडौं –  कोशी प्रदेश लोकसेवा आयोगले प्रशासन, लेखा, स्वास्थ्य इन्जिनियरिङ र कृषितर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।

आयोगले सोमबार जारी गरेको सूचनाअनुसार प्रशासन, स्वास्थ्य  इन्जिनियरिङ कृषितर्फ चौथो तहको कर्मचारी माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij