२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामाजिक सुरक्षा कोषमा रोजगारीको अवसर

सामाजिक सुरक्षा कोषमा रोजगारीको अवसर

1.4K
Shares

काठमाडौं – सामाजिक सुरक्षा कोषले  कर्मचारी मागेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो।

सामाजिक सुरक्षा कोषले निर्देशक र सहायक निर्देशकको पदपूर्ति आन्तरिक प्रतियोगिताबाट गर्ने जनाएको छ। बाँकीका लागि लोकसेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने जनाएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेसम्म कोषको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij