२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्सको सीइओमा पुन: दिप प्रकाश पाण्डे नियुक्त

शिखर इन्स्योरेन्सको सीइओमा पुन: दिप प्रकाश पाण्डे नियुक्त

610
Shares

काठमाडौं – शिखर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको कार्तिक १ गते बिहिबार साँझ ५ बजे बसेको संचालक समितिको ३४०औं बैठकले दिप प्रकाश पाण्डेलाई कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल चार वर्षको हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij