२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा मणिदेव भट्टराई नियुक्त

नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा मणिदेव भट्टराई नियुक्त

1.2K
Shares

काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराईलाई नियुक्त गरेको छ ।

असोज १७ गते बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष रमेश कुमार निरौलाले नवनियुक्त सञ्चालक भट्टराईलाई शपद ग्रहण गराई पद बहाली गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij