२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हायरले ल्यायाे “हायर नै किनौं यसपाली, जाँदैन हात खाली” याेजना

हायरले ल्यायाे “हायर नै किनौं यसपाली, जाँदैन हात खाली” याेजना

1.3K
Shares

काठमाडौं – चाडबाडको विशेष अवसर पारेर हायरले आफ्ना सम्पूर्ण उपभाेक्ताहरुको हात खाली नजाने आकर्षक अफर लिएर आएको छ।

“हायर नै किनौं यसपाली, जाँदैन हात खाली” नामक यस योजना अन्तर्गत हायरको प्रत्येक टेलिभिजनको खरिदमा ४०% सम्मको छुट तथा रेफ्रिजिरेटर र वासिङ मेसिनको खरिदमा विभिन्न आकर्षक पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ।

साथै, हायरको प्रत्येक सामानको खरिदमा क्यूआर स्क्यान गरि ७५ इन्चको हायर टेलिभिजन (Haier Television), साइड बाइ साइड रेफ्रिजिरेटर (Side By Side Refrigerator), माइक्राेवेभ ओवन (Microwave Oven), एडमाइरल भ्याकुन क्लिनर (Admiral Vacuum Cleaner), महाराजा ह्याण्ड ब्लेण्डर/इलेक्ट्रिक केटल (Maharaja Hand Blender / Electric Kettle) सम्मको उपहार जित्न सकिनेछ ।

योजना २०८१ असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुनेछ भने हायरको आधिकारिक विक्रेता मार्फत् यस योजनामा सहभागी हुन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij