२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाईफ इन्योरेन्सको साधारणसभा सम्पन्न

नेशनल लाईफ इन्योरेन्सको साधारणसभा सम्पन्न

975
Shares

काठमाडौं – नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको ३६ औँ वार्षिक सभा आज सम्पन्न भएको हो ।

कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षता भएको उक्त साधरणसभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्ता पुँजीको कुल १४ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी १० प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्तिको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij