२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्त कम्पनिको एफपीओ सूचीकृत

नेप्सेमा एक लघुवित्त कम्पनिको एफपीओ सूचीकृत

1.4K
Shares

काठमाडौं – नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ। नेप्सेमा लघुवित्तको कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ सूचीकृत भएको हो ।
दोस्रो बजारमा कम्पनीको शेयर बुधबारबाट कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij