काठमाडौं – इन्फोमेरिक्स नेपालले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘ए माइनस’ क्रेडिट रेटिङ दिएको छ । कम्पनी वित्तीय अवस्था र हकप्रद निष्काशनलाई मध्यनजर गदै उक्त रेटिङ प्रदान गरेको हो ।
यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा प्रयाप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij